सोमबार पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री हुने नेपाल राष्ट्र बैंकले सोमबार रु पाँच अर्ब २० करोड बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ। केन्द्रीय बैंकले एक सूचनामार्फत बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल विक्री गर्न लागेको जनाएको हो। सूचना अनुसार रु २० करोड बराबरको ट्रेजरी बिल ९१ दिने अवधिका लागि विक्री गर्न लागिएको छ। सो बिल आगामी साउन ५ गते परिपक्व हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्