काभ्रे भ्याली स्मार्ट सिटीलाई एक अर्ब बजेट काभ्रे। जिल्लाको बनेपा, धुलिखेल र पनौती समेटिएको ‘काभ्रे भ्याली’ स्मार्ट सिटीका लागि सरकारले थप एक अर्ब बजेट विनियोजन भएको छ । गत चैत २५ गतेको मन्त्रिपरिषद् बैठकले काभ्रेपलाञ्चोकसहित १२ स्थानमा स्मार्ट सिटीका लागि तत्काल वातावरण मूल्याङ्कनसहित खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो। काभ्रेसहित झापा, रौतहट, भक्तपुर, स्याङ्जा, रुपन्देही, धनकुटा, दाङ, दैलेख, कञ्चनपुर र डडेल्धुरालाई रकम विनियोजन गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्