बैंक वित्तीय संस्थालाई केन्द्रीय बैंकको ५ बुँदे निर्देशन काठमाडौं। कोरोना भाइरसको संक्रमणदर बढ्दै जाँदा नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ५ बुँदे निर्देशन दिएको छ। केन्द्रीय बैंकले संक्रमणको सम्भावना न्यूनीकरण गर्न, विद्युतीय माध्यमबाट सेवा प्रदान गर्न, एटीएम बुथको ढोका नलगाउन निर्देशन दिएको हो। यसैगरी, बैठक, गोष्टी र सम्मेलन भर्चुअल माध्यमबाट गर्न र कर्मचारीलाई समूहमा विभाजन गरेर सुरक्षित राख्न निर्देशन दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्