महिला लघुवित्तको सेयरमा ‘पोजिटिभ सर्किट’ काठमाडौं। महिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा ‘पोजिटिभ सर्किट’ लागेको छ। सेयर किन्न चाहनेको भिड लागे पनि बेच्न चाहने नहुँदा मूल्य १० प्रतिशतले बढेको हो। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले लघुवित्तको सेयर मूल्य आज प्रतिकित्ता १४६ रूपैयाँ बढेर १६ सय ६ रूपैयाँ पुगेको बताएको छ। यस क्रममा, कम्पनीको सेयर किन्न दुई लाख १९ हजार अर्डर परे पनि बेच्ने अर्डर एउटा पनि छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्