चार कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि काठमाडौं। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चार कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ। ज्योति लाइफ, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट र हिमाल दोलखा हाइड्रोपावरको सेयर बढेको हो। यसैगरी, आज लिबर्टी इनर्जी कम्पनीको मूल्य ५.१७ प्रतिशतले घटेको छ। यो भनेको कम्पनीको सेयर मूल्य आज एकै दिन प्रति कित्ता १८ रूपैयाँ घटेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्