सञ्चार मन्त्रालयलाई पुँजीगत खर्च पनि नपुग्ने बजेट सिलिङ काठमाडौं। आगामी आर्थिक वर्ष २०७८/७९ मा सूचना तथा सञ्चार मन्त्रालयले ७ अर्ब २८ करोड रूपैयाँ मात्रै बजेट पाउने भएको छ। अर्थ मन्त्रालयले सञ्चार मन्त्रालयलाई उक्त सिलिङभित्र बसेर बजेटको योजना बनाउन भनेको हो तर अर्थले दिएको बजेट सिलिङले मन्त्रालयको अनिवार्य दायित्व बहन गर्न समेत नपुग्ने देखिएको छ। सञ्चार मन्त्रालयको चालू खर्च नै ८ अर्ब २९ करोड छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्