बजाजले ल्यायो १२५ सीसीको पल्सर बाइक काठमाडौं। बजाजको १२५ सीसी पल्सर मोटरसाइकल भारतमा लन्च भएको छ। इसअघि पल्सरका २०० र १६० सीसीका मोटरसाइकल भारतका साथै नेपालमा पनि चल्तीमा थिए। नयाँ मोडलको मोटरसाइकल युवालक्षित रहेको र डिजाइन खासै परिवर्तन नभएको कम्पनीले बताएको छ। बजाज पल्सर एनएस१२५ मोटरसाइकलको भारतमा ९३,६९० भारु तोकिएको छ। केटीएम १२५ ड्युकसँग यसले प्रतिस्पर्धा गर्ने निर्माता कम्पनी बजार अटोको विश्वास छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्