दुई कम्पनीको सेयर मूल्यमा 'पोजिटिभ सर्किट' काठमाडौं। नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)मा आज दुई कम्पनीको सेयर मूल्यमा 'पोजिटिभ सर्किट' लागेको छ। कुनै कम्पनीको सेयर मूल्य १० प्रतिशतभन्दा बढीले बढेपछि सर्किट लाग्ने व्यवस्था छ। १० प्रतिशत मूल्यवृद्धिसँगै बिशाल बजार र सिन्धु विकास बैंकको सेयर मूल्यमा सर्किट लागेको हो। बिशाल बजारको सेयर मूल्य ३१ सय ६८ र बैंकको मूल्य २८६ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्