१० खर्ब बढी वैदेशिक व्यापार घाटा काठमाडौं। गत आर्थिक वर्ष २०७६/७७ मा सुधारिएको वैदेशिक व्यापार घाटा फेरि बढ्न थालेको छ। कोभिड–१९ को महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनले गतवर्ष व्यापार घाटा खुम्चिएको थियो। यो आर्थिक वर्षको नौ महिनामा नेपालले १० खर्ब १६ अर्ब घाटा ब्यहोरेको छ। अघिल्लो वर्षको यही अवधिमा ब्यापार घाटा ९ खर्ब ३७ अर्बमा सिमित थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्