भारतीय व्यापारी अडाणीको सम्पत्ति १६ खर्ब बढ्यो एजेन्सी। संसारका अर्बपतिहरुमध्ये भारतीय व्यापारी गौतम अडाणीले एक वर्षमा सबैभन्दा बढी कमाएका छन्। उनको सम्पत्ति वर्ष दिनमा १६ खर्ब वृद्धि भएको हो। सम्पत्ति वृद्धिको यो रकम जेफ बेजोस, एलन मस्कसहित अन्य थुप्रै अर्बपतिको भन्दा बढी हो। अडाणी भारतको दोस्रो र संसारको २३औं धनाढ्य हुन्। सम्पत्ति वृद्धिमा उनले भारतकै मुकेश अम्बानीलाई पनि उछिनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्