नेपालमा भारतको ५६ अर्ब लगानी काठमाडौं। भारतले नेपालमा अहिलेसम्म ५६ अर्ब रुपैयाँ बराबरको लगानी गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ। यो नेपालमा आएको कुल विदेशी लगानीमध्येको सबैभन्दा धेरै हिस्सा हो। भारतले कृषिमा तीन अर्ब, उत्पादनमूलक उद्योगमा ३५ अर्ब, सेवा क्षेत्रमा २० अर्ब लगानी गरेको छ। यी तीन लगानीका क्षेत्रमा गरेको कुल लगानी ५६ अर्ब हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्