विदेशबाट ७ अर्बभन्दा बढीको चिनी आयात काठमाडौं। उखु बेचेको पैसा पाउन स्वदेशी किसान आन्दोलन गरिरहनुपरेका बेला विदेशबाट ७ अर्ब रुपैयाँ बढीको चिनी नेपाल भित्रिएको पाइएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७७÷७८ को पहिलो नौ महिना (साउनदेखि चैतसम्म)मा ७ अर्ब १६ करोड ५७ लाख ५४ हजार रुपैयाँको चिनी नेपालले आयात गरेको हो। नेपाली किसानहरुले भने वर्षौदेखि उखु बेचेको पैसा नपाउँदा आन्दोलन गर्नुपरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्