एनआरएनए फण्डलाई एक वर्षमा एक खर्बको बनाइने काठमाडौं। १० अर्ब रुपैयाँको गैह्रआवासीय नेपाली संघ एनआरएनए फण्डलाई आगामी एक वर्षभित्र एक खर्ब रुपैयाँको बनाइने भएको छ। यो फण्ड नेपालको पूर्वाधार क्षेत्रमा सामूहिक लगानी गर्ने लक्ष्यसहित विदेशमा बस्नेहरूले स्थापना गरेका हुन्। यसलाई आगामी वर्षभित्र एक खर्बको बनाउने संघका अध्यक्ष कुमार पन्तले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्