भूकम्पपछि करिब ९३ प्रतिशत निजी आवास बने काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले २०७२ वैशाख १२ गतेको भूकम्पपछि निजी आवासमा करिब ९३ प्रतिशत उपलब्धि प्राप्त भएको बताएका छन्। उनका अनुसार अनुदान सम्झौता भएका ८,११,७५४ लाभग्राहीमध्ये घर पुनर्निर्माण सुरु गरेका कूल लाभग्राहीको सङ्ख्या ७,५३,१०४ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्