भूकम्पपछिको पुनर्निर्माणमा हालसम्म ३ खर्ब ५७ अर्ब रूपैयाँ खर्च काठमाडौं। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पछिको पुनर्निर्माणमा हालसम्म ३ खर्ब ५७ अर्ब रूपैयाँ खर्च भइसकेको जानकारी दिएको छ। प्राधिकरणका अनुसार पुनर्निर्माणका लागि स्वीकृत पञ्चवर्षीय पुनर्निर्माण तथा पुनर्स्थापना योजनाअनुसार परिमार्जित कुल बजेट आवश्यकता ४ खर्ब ८८ अर्ब रूपैयाँ थियो। यसमध्ये हालसम्म नेपाल सरकार एवं दातृ निकायहरूको समेत गरी २०७७ चैत्र मसान्तसम्म उक्त रकम खर्च भइसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्