सामाजिक सुरक्षा कोषमा १३ हजार रोजगारदाता आबद्ध काठमाडौं। सामाजिक सुरक्षा कोषमा देशभरका १३ हजार ७६० रोजगारदाता आबद्ध भएका छन्। वैशाख ९ गतेसम्ममा सातै प्रदेशका १३ हजारभन्दा बढी रोजगारदाता आबद्ध भएका हुन्। सबैभन्दा बढी बागमती प्रदेशका ९ हजार १८९ रोजगारदाता यसमा आवद्ध छन्। यस्तै, यस अवधिमा सातवटै प्रदेशका एक लाख ९९ हजार ९०० योगदानकर्ता आबद्ध भइसकेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्