दुई अर्ब राजस्व छलेको अभियोगमा १३ फर्मसहित १६ विरुद्ध मुद्दा काठमाडौं। नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलेको अभियोगमा राजस्व अनुसन्धान विभागले १६ जनाविरुद्ध मुद्दा दायर गरेको छ। विभागले ६४ अर्ब ५०करोड ९७ हजार ८७२ भ्याट र आयकर एक अर्ब ५५ करोड ३६ लाख ९७ हजार ७८४ छलेको अभियोगमा अनिलकुमार गुप्ता र प्रवीणकुमार महतो तथा १३ फर्मका सञ्चालकसहित १६ जनाविरुद्ध द्दा दायर गरेको हो। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्