नेप्सेमा उच्च अङ्कको गिरावट काठमाडौं। धितोपत्र बजारमा सेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ। साताको पहिलो दिन नै नेप्से ७५.७९ अङ्कले ओरालो लागेर दुई हजार ५७२.२२ मा ओर्लेको छ। नेपाल स्टक एक्सचेञ्जकाअनुसार ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.५६ अङ्कले घटेर ४६४.०५ मा ओर्लेको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्