अक्सिजनको आपूर्ति सहज बनाउन के गर्नुपर्छ ? काठमाडौं। नेपालमा अक्सिजनको आपूर्ति सहज बनाउन सरकारले उद्योगहरुसँग समन्वय गर्नुपर्ने देखिएको छ। नेपाल उद्योग परिसंघका अध्यक्ष शतिस मोरले सिलिन्डरको आयातमा भन्सार छुट दिएमा अक्सिजनको आपूर्ति सहज हुने बताए। अक्सिजनको उत्पादन गर्दै आएका उद्योगसँगको सहकार्यमा सिलिन्डर आयातमा सहजीकरण गरेमा धेरै हदसम्म अभाव टर्ने उनको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्