आयकर छुट दिए कोभिडविरुद्ध व्यवसायीले खर्च गर्ने काठमाडौं। निजी क्षेत्रले कोभिडविरुद्धको औषधि र स्वास्थ्य उपचार गर्दा लाग्ने खर्चमा कर छुट दिए सरकारलाई सहयोग गर्ने नेपाल उद्योग परिसंघले बताएको छ। कोरानोको औषधि उचापरमा खर्च गरिने रकमलाई सामाजिक उत्तरदायित्वमा राखेर आयकर छुट दिए सहयोग गर्न तयार रहेको परिसंघले बताएको हो। सरकारले यस्तो व्यवस्था गरेमा औषधि उपचार र खाद्यमा खर्च गर्न उर्जा मिल्ने व्यवसायीको भनाई छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्