खाद्य पसल बिहान र बेलुका मात्रै खोल्न पाइने काठमाडौं। जिल्ला प्रशासन कार्यालयबाट सञ्चालनको अनुमति पाएका खाद्य पसलहरु दिनभर खोल्न नपाइने भएको छ। बिहान १० बजेसम्म र बेलुका ५ बजेपछि मात्रै खोल्न पाइने व्यवस्था गरेको हो। यद्यपि, डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष भने बिहान १० देखि बेलुका ५ बजेसम्म खोल्न पाइन्छ। निषेधाज्ञाको समयमा औषधि पसल र खाद्य पसलबाहेक सबै प्रकारका पसल बन्द हुनेछन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्