कस्तो बजेट चाहन्छ चेम्बर ? काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षमा ठूलो आकारको भन्दा कार्यान्वय गर्न सकिने बजेट आउनुपर्ने बताएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सुझाव पेस गर्दै कोभिड–१९ को महामारीबाट धरासायी बनेको अर्थतन्त्र पुनरुत्थानलाई प्राथमिकतामा राख्न भनेको छ। यसैगरी, नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा कोरोना प्रभावित अर्थतन्त्रका लागि दिएका सम्पूर्ण सहुलियतपूर्ण व्यवस्थालाई निरन्तरता दिनुपर्ने चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्