बजेटमा निजी क्षेत्रको महत्वपूर्ण सुझाव सम्बोधन गरिने काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी वर्षको बजेटमा निजी क्षेत्रको महत्त्वपूर्ण सुझाव सम्बोधनको प्रयास गरिने बताएका छन्। नेपाल चेम्बर अफ कमर्सले दिएको बजेटका सुझाव लिँदै उनले यस्तो बताएका हुन्। उनले भने, ‘निजी क्षेत्रसँग मैत्रीपूर्ण सम्बन्ध बनाएर सहकार्य गर्न तयार छौं। त्यसैले महत्वपूर्ण माग सम्बोधन गर्ने प्रयास गर्छौं।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्