अहिलेसम्म साढे १ खर्ब पुनर्कर्जा स्वीकृत काठमाडौं। नेपाल राष्ट्र बैंकले एक खर्ब ४२ अर्ब १७ करोड रुपैयाँ पुनर्कर्जा स्वीकृत गरेको छ। गर्भनर महाप्रसाद अधिकारीले विषेश र साधारण गरेर ४० हजार ५५० ऋणीलाई उक्त पुनर्कर्जा स्वीकृत गरेको बताए। यसक्रममा 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाले एकमुष्ट ९२ अर्ब ३८ करोड लिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्