साना तथा मझौला उद्योगलाई राहत घोषणा गर्न माग काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले लघु, घरेलु, साना तथा मझौला उद्योगलाई राहतको व्यवस्था गर्नुपर्नेे बताएको छ। महासंघले गत वर्ष घोषणा भएको राहतको निरन्तरतासँगै थप राहत आवश्यक पर्ने बताएको हो। महासंघले भनेको छ, “दोस्रो लहरबाट फरि साना तथा मझौला उद्योग संकटमा पर्छन। उनीहरुलाई अहिले नै घोषणा गर्नुपर्छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्