कियाको एमपीभी सेग्मेन्टमा इन्ट्री एजेन्सी। कार निर्माता किया एमपीभी सेग्मेन्टमा प्रवेश गर्ने भएको छ। भारत र दक्षिण कोरियामा कम्पनीले यस्तो कारको परीक्षण सुरु गरिसकेको छ। कियाले केही समयअघि सेल्टोस तथा सोनेट एसयूभीलाई अपडेट गरेको थियो। अब कम्पनीले नयाँ सेग्मेन्टको तयारी गरेको हो। २०२२ को आरम्भमै यो कार बजारमा आउने अनुमान गरिएको छ। एमपीभीले भारतमा मारुती सुजुकी एर्टिगा र टोयोटा इन्नोभा क्रिस्टासँग प्रतिस्पर्धा गर्ने बताइन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्