अत्यावश्यक वस्तुको आयातमा विभागको सहजीकरण काठमाडौं। निषेधाज्ञाको समयमा विदेशबाट अत्यावश्यक सामाग्रीको आयातमा वाणिज्य,आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले सहजीकरण गर्ने भएको छ। विभागका प्रवक्ता एवं निर्देशक शिवराज शेढाईले देखापढीसँग भने, "स्वास्थ्य सामाग्रीको आयात र दैनिक उपभोग्य वस्तुहरु (खाद्यान्न)को आयातमा सहजीकरण गर्छौं।" यसका साथै, विभागले महामारीको समयमा बजार अनुगमनको कामलाई थप प्रभावकारी बनाउँदै अगाडि बढाउने योजनासमेत बनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्