भन्सार छुट पाएपनि व्यवसायीले सिलिन्डर नल्याउने काठमाडौं। नेपाल अक्सिजन उत्पादक संघले भन्सार छुट पाएपनि अक्सिजनको सिलिन्डर आयात नगर्ने बताएको छ। संघका अध्यक्ष गौरव शारडाले महामारीपछि प्रयोगमा नआउने गरी सिलिन्डर नकिन्ने बताएका हुन्। उनले सामान्य अवस्थामा सरकारले आफुहरुलाई वेवास्ता गरेको र अक्सिजन सिलिन्डरको मापदण्ड पनि नतोकेको जानकारी दिए। जसकारण, अक्सिजन प्लान्टका ५० प्रतिशत सिलिन्डर यतिबेला उद्योगसँग नरहेको संघले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्