कति छन् नेपालमा अक्सिजन उद्योग ? काठमाडौं। नेपालमा १८ वटा अक्सिजन उत्पादन गर्ने उद्योग सञ्चालनमा छन्। तीमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा ८ वटा प्लान्ट सञ्चालनमा छन्। अक्सिजन उत्पादन गर्ने २४ वटा उद्योग दर्ता भएपनि आईएमई समूहको र एभरेष्ट ग्यासको प्लान्टसहित ४ वटा प्लान्ट बन्द अवस्थामा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्