नेपाल बैंकले ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने काठमाडौं। नेपाल बैंक लिमिटेडले ३५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ। यही बैशाख २२ गते बैंकले साढे ८ प्रतिशत ब्याजदरका हिसाबले ऋणपत्र निष्काशन गर्न लागेको हो। बैंकले प्रतिकित्ता एक हजारका दरले ३ अर्ब ५० करोड बराबरको ऋणपत्र निष्काशन गर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्