निषेधाज्ञामा कति बजेसम्म खुल्छन् बैंक ? काठमाडौं। निषेधाज्ञाको समयमा बैंक तथा वित्तीय संस्थाहरु निर्बाध खुल्न पाउने भएका छन्। नेपाल बैंकर्स संघले बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बैंकहरु खुल्ने बताएको छ। कार्यालयको परिचयपत्रका आधारमा बैंकका कर्मचारीलाई आवतजावतमा नरोक्ने जिल्ला प्रशासन कार्यालयले निर्णय गरेको छ। २ बजेपछि भने बैंकहरु बन्द गर्नुपर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्