नौ महिनामा १ अर्ब १५ करोडभन्दा बढीको ह्विस्की नेपाल भित्रियो काठमाडौं। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा १ अर्ब १५ करोड ४१ लाख ५२ हजार रुपैयाँको ह्विस्की बिभिन्न देशबाट नेपाल भित्रिएको छ। २०७७ साउन १ गतेदेखि चैत मसान्तसम्मको अवधिमा उक्त मूल्य बराबरको ह्विस्की नेपाल भित्रिएको हो। भन्सार विभागकाअनुसार उक्त मूल्यमा ६ लाख १९ हजार ८७३ लिटर ह्विस्की नेपाल भित्रिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्