जियो र बाइजुस संसारका सय प्रभावशाली कम्पनीको सूचीमा एजेन्सी। टाइम म्यागजिनले प्रकाशित गरेको संसारका सय सर्वाधिक प्रभावशाली कम्पनीको सूचीमा यो पटक भारतको जियो प्लेटफर्म(रिलायन्स) र अनलाइन शिक्षा दिने स्टार्टअप बाइजुस परेको छ। सूची तयार पार्न टाइमले स्वास्थ्य, मनोरञ्जन, परिवहनसमेतका क्षेत्रमा काम गर्ने कम्पनीसँग आवेदन मागेको थियो। सूचीमा जुम, एडिडास, टिकटक, आइकिया, मोडर्ना तथा नेटफ्लिक्सजस्ता कम्पनी परेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्