नेप्से परिसूचक बढेर २६ सयमाथि पुग्यो काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) फेरि २६ सय अंकमाथि पुगेर रोकिएको छ। साताको अन्तिम दिन आज २५ अंकले बढेर परिसूचक २,६११ अंकमा पुगेको हो। यस क्रममा चार अर्ब ३५ करोड रूपैयाँको ९८ लाख १८ हजार कित्ता सेयर किनबेच भएको छ। बजार दोहोरो अंकले बढ्दा होटल एण्ड टुरिजम र लगानी समूह घटेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्