सात खर्बभन्दा बढी राजस्व संकलन काठमाडौं। सरकारले चालु आर्थिक वर्षको साउनदेखि चैतसम्म नौ महिनाको अवधिमा कूल ७ खर्ब १९ अर्ब ४६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। अर्थ मन्त्रालयकाअनुसार २०७७ चैत मसान्तसम्म राजस्वतर्फ ६ खर्ब ३६ अर्ब ६९ करोड, गैरकर राजस्व तर्फ ४७ अर्ब १७ करोड र अन्य प्राप्तितर्फ ३५ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्