पसलमा कुनै सामानको बढी पैसा लियो? यो नम्बरमा फोन गर्नुस् काठमाडौं। निषेधाज्ञामा बजारमा कुनैपनि खाध्यान्न तथा सामानमा कृत्रिम अभाव सिर्जना गरेको थाहा पाए फोन गर्न सर्वसाधारणलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भनेको छ। विभागले सूचना जारी गर्दै ११३७ नम्बरमा फोन गरी उजुरी दिन भनेको हो। विभागले बजारमा पर्याप्त सामान रहेको र आवश्यकताअनुसार आपूर्ति सहज बनाउने व्यवस्था मिलाएको जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्