३८३ पालिकामा व्यवसायीक सीप तालिमको पहुँच काठमाडौं। प्राविधिक प्रशिक्षण प्रतिष्ठानले देशका ३८३ पालिकामा व्यवसायीक सीप विकास तालिमको पहुँच पु¥याएको छ। देशमा व्यवसायीक तालिम दिन स्थापना भएको प्रतिष्ठानले उक्त स्थानमा संस्थागत रुपमा व्यवसायीक सीप विकासको तालिम पहुँच पु¥याएको हो। प्रतिष्ठानको २१औं वार्षिकोत्सव सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो जानकारी दिएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्