राजश्व सङ्कलन झण्डै १४ करोडले बढ्यो काठमाडौं। करदाता सेवा कार्यालय लम्कीमा गत वर्षको तुलनामा १४ करोड बढी राजश्व संकलन भएको छ। कार्यालयले चालू आर्थिक वर्षको नौ महिनामा ३९ करोड २० लाख रुपैयाँ राजश्व संकलन गरेको हो। गत वर्षको सोही अवधिमा लम्कीमा जम्मा २५ करोड ३६ लाख रुपैयाँ संकलन भएको थियो। कोरोना संक्रमणको जोखिम बढेपनि आन्तरिक कारोबारमा वृद्धि आउनुका साथै करदाता बढ्दा राजश्व पनि बढेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्