एनआईसी क्यापिटलले कमायो ५ करोड ४८ लाख नाफा काठमाडौं। चालू आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)मा एनआईसी एसिया क्यापिटलले ५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। उक्त नाफापछि कम्पनीको प्रतिसेयर आम्दानी बढेर ३६ रुपैयाँ ५७ पैसा पुगेको छ। जुन गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा ७१ प्रतिशतले बढी हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्