बजाज अटोको नेतृत्वबाट हट्दै राहुल बजाज काठमाडौ। जिम्मेवारीको ५० वर्षपछि राहुल बजाज बजाज अटोको अध्यक्षबाट हट्ने भएका छन्। उनलाई कम्पनीको अध्यक्ष पदबाट नीरज बजाजले विस्थापन गर्ने भएका हुन्। बजाज समूहका नयाँ अध्यक्ष नीरज पनि प्रमोटर निर्देशक हुन्। ६७ वर्षका नीरजसँग बजाजमा ३५ वर्षको अनुभव छ। उनले हार्वर्ड विजनेश स्कुलबाट एमबीए गरेका छन्। बजाज पल्सर बाइक उत्पादन गर्दै आएको चर्चित अटो कम्पनी हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्