आज गण्डकीका पाँच जिल्लामा किन हुँदैछ लोडसेडिङ ? काठमाडौं। नेपाल विद्युत प्राधिकरणले गण्डकी प्रदेशका पाँच जिल्लामा विद्युत काटिने बताएको छ। प्राधिकरणका अनुसार गण्डकीका कास्की, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा दिउँसो दुई बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको हो। पोखरा ग्रिड शाखाअन्र्तगत लेखनाथ सबस्टेसनमा मर्मत भइरहेको हुँदा ती जिल्लामा केही घन्टा विद्युत आपूर्ति बन्द हुने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्