कोभिड–१९ का कारण १३ करोड जनाको रोजगारी खतरामा काठमाडौं। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड संक्रमणका कारण यो वर्ष विश्वभर १३ करोड जनाको रोजगारी खतरामा परेको छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले गत वर्ष २५ करोड श्रम गुमेको थियो। तर, यो वर्ष पनि विश्वव्यापी रुपमा महामारीको रुपमा कोरोनाको नयाँ भेरियन्ट फैलिँदा उनीहरुको रोजगारी खतरामा परेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्