सामाजिक सुरक्षा योजनालाई सफलतापूर्वक लागू गर्न समाधान खोजौं- अध्यक्ष गोल्छा काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सामाजिक सुरक्षा योजनालाई लागू गर्न समाधान खोज्नु पर्ने बताएका छन्। उनले अन्तर्राष्ट्रिय श्रमिक दिवसकोअवसरमा योजनालाई सफलतापूर्वक लागू गर्न समाधान खोज्नुपर्ने बताएका हुन्। भने, "अहिलो उक्त योजना कार्यान्वयनमा समस्या देखिएको छ। त्यसलाई समाधान गरेर अगाडि बढ्नुपर्छ।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्