कोरोना महामारी चाँडै नियन्त्रणमा आउँदैन, आर्थिक गतिविधि चलायमान बनाउनुपर्छ- निजी क्षेत्र काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक गतिविधि चलायमान बनाउनुपर्ने बताएको छ। महासंघले कोरोना महामारी तत्काल नियन्त्रणमा नआउने देखिएकाले महामारीमै अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताएको हो। यस्तो स्थितीमा जिउज्यानको सुरक्षा गर्दै आर्थिक गतिविधि अगाडि बढाउनुपर्ने बताइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्