बैंकहरुलाई कर्मचारीको संख्या घटाउन निर्देशन काठमाडौं। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बैंक तथा वित्तीय संस्थालाई बैंक सञ्चालन अवधिमा कर्मचारीको संख्या घटाउन निर्देशन दिएको छ। प्रशासनले कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएपछि थप कडाई गरेको हो। अब बैंकहरुले आफ्ना कमभन्दा कम शाखा खोल्नुपर्ने र खुलेका शाखामा बैंकका अत्यावश्यक कामबाहेकका सेवा रोक्नुपर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्