प्रधानमन्त्रीले क्यूआर कोडबाटै खोले बैंक खाता काठमाडौं। सरकारले आजदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको ‘नागरिक एप’बाट क्यूआर कोड स्क्यान गरेरै बैंकमा खाता खोल्न सकिने भएको छ। यसको सुरुवात प्रधानमन्त्री केपी शर्मा ओलीले एपमार्फत क्यूआर कोडबाट नेपाल बैंकमा खाता खोलेर गरेका छन्। यसैगरी, सिद्धार्थ बैंकमा समेत नागरिक एपबाट क्यूआर कोड स्क्यान गरेर खाता खोल्न सकिनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्