वैदेशिक रोजगारीमा गएका साढे चार लाखभन्दा बढी नेपालीले रोजगारी गुमाए काठमाडौं। विश्वमा फैलिएको कोरोना महामारीले वैदेशिक रोजगारीमा गएका साढे चार लाखभन्दा बढी नेपालीले रोजगारी गुमाएका छन्। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)काअनुसार पछिल्लो एक वर्षको अवधिमा विदेशमा रोजगार गुमाएर अलपत्र परेका चार लाख ५० हजार ९५७ जनालाई सरकारले उद्धार गरी स्वदेश ल्याएको छ। केन्द्रकाअनुसार सबैभन्दा बढी युएईमा र कतारमा रहेका नेपालीले रोजगारी गुमाएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्