सेयर बजार परिसूचक ५४ अंकले बढयो काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज साताको पहिलो कारोबार ५४ अंकले बढेको छ। कारोबार सुरु भएदेखि नै बढ्न थालेको नेप्से परिसूचक २६ सय ६५ अंकमा पुगेर रोकिएको हो। यसक्रममा ७ अर्ब ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। आज कारोबार भएको १३ मध्ये १३ वटै समूहमा सुधार आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्