अब बैंकका शाखा आलोपालोमा खुल्ने काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सबै शाखा एकैपटक सञ्चालनमा नल्याउन निर्देशन दिएको छ। राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै भनेको छ, "बैंक तथा वित्तीय संस्थाहरुले न्यून संख्यामा शाखा सञ्चालनमा ल्याई वैकल्पिक शाखा कार्यालयबाट आलोपालो गरी सेवा प्रदान गर्ने व्यवस्था मिलाउने।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्