बैंकहरुले २० प्रतिशतभन्दा बढी कर्मचारी बोलाउन नपाउने काठमाडौं। बैंक तथा वित्तीय संस्थाले केन्द्रीय कार्यालयमा २० प्रतिशतभन्दा बढी कर्मचारी बोलाउन नपाउने भएका छन्। नेपाल राष्ट्र बैंकले आज सात बुँदे निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो। यसैगरी, नयाँ निर्देशनअनुसार शाखा कार्यालयमा २५ प्रतिशतसम्म कर्मचारी बोलाउन पाइने छ। कार्यालयमा कर्मचारीको उपस्थिती घटाउन प्रविधिको उच्चतम प्रयोग गर्नसमेत राष्ट्र बैंकको निर्देशन छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्